बाघको छालासहित अभियुक्त सार्वजनिक


गजुरी गाउँपालिका– २ बाट पाटेबाघको छालासहित पक्राउ परेका ६ अभियुक्तलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै । तस्वीर / सीताराम अधिकारी /रासस