१३ औं सागको प्रत्यक्ष-प्रशारण (भिडियोसहित)


काठमाडौं, १५ मंसिर । १३ औं साग प्रतियोगिता काठमाडौमा भव्य रुपमा सुरुवात भएको छ । उद्धघाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत देशका भिआईपीको उपस्थिति रहेको छ ।