बैतडीको सतबाँझ क्षेत्रमा हिमपात


बैतडी, १८ पुस : बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ ।

तस्वीर : विनोद सिंह विष्ट, रासस