योनी किन पोल्छ (कम गर्ने घरेलु उपायसहित)


योनि पोल्नु र चिलाउनु सामान्य कुरा हो । तर लगातार चिलाउनु र पोल्नु गम्भिर स्थितीको संकेत हुन पनि सक्छ । सम्भोगको क्रममा दुखाई, योनीबाट सेतो पानी बग्ने, योनीमा संक्रमण, सुन्निनु, रातो हुनु जस्ता कारण योनि पोल्न सक्छ । यस्तो स्थितीमा छिटो ठिक नभएमा कुनै गम्भिर रोगको रुप लिन सक्छ । योनी पोल्ने घरेलु उपचार गर्न सकिन्छ यसबाट सुरक्षित हुनुको साथै स्वास्थ्यको पनि असर गर्दैन ।

सेबको सिरकाः सेबका सिरका एक प्राकृतिक एन्टीबायोटिक हो । यसमा एसिडिक हुन्छ जसमा भएको पीएचले सन्तुलित गर्न मद्दत गर्छ ।

दहीः दहीमा लैक्टोबेसिलस हुन्छ । यो राम्रो भाइरस हो, योनिमा भएको खराब भाइरससँग लड्न मद्दत गर्दछ र योनिको पीएच सन्तुलित गर्नमा मद्दत गर्दछ । दही योनीमा पीएचको स्तर ७ बबाट धेरै हुनबाट रोकी संक्रमण र अन्य रोगबाट बचाउँछ । दैनिक आहारमा दुई कटौरा दशी खानु आवश्यक हुन्छ ।

लसुनः लसु एक प्राकृतिक औषधि हो । जसमा एन्टीफंगल गुण पाइन्छ । जसले पोल्ने, सुन्निेने, चिलाउने र रातो हुनेको कम गर्न मद्दत गर्छ । लसुनको पेस्ट बनाई योनीमा लगाउन सकिन्छ । आहारमा राखेर पनि सेवन गर्न सकिन्छ । दिनमा दुई पटक प्रयोग गर्न सकिन्छ ।

बरफको प्रयोगः बरफ निकै चिसो भएपनि योनि पोल्ने समस्याको लागि राम्रो घरेलु उपाय हो । यसले केही निश्चित समयको लागि चिलाउने र पोल्ने कम भई तुरुन्त आराम र राहत मिल्छ ।

नरिवलको तेलः नरिवल तेलमा एन्टीवैैक्टिीरियल, एन्टीवायरल र एन्टीफंगल गुण हुन्छ ।यीस्टको कारण पैदा हुने संक्रमणलाई नरिवल तेलले नष्ट गरिदिन्छ । यसले योनि पोल्ने र चिलाउने कम गर्न मद्दत गर्छ । तेललाई प्रभावित ठाउँमा लगाएर केही समय छोड्नुपर्छ ।यो दिनमा १ देखि २ पटक प्रयोग गर्न सकिन्छ ।