काठमाडौं, २९ असोज । नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आज पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पौडेलले अपरान्ह सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभार ग्रहणको तस्विर कैद गर्न पुगेका सञ्चारकर्मीहरुलाई भने मन्त्रालय भित्र प्रवेश दिईएको छैन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम





प्रतिक्रिया