आफैले पालेको राँगोले हान्दा एक पुरुषको मृत्यु


डोटी, कार्तिक ३० । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको छ।

राँगोको आक्रमणबाट घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।