शितलनिवासबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली


काठमाडौं, ५ पुष । संसद विघटनको सिफारिश बोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका ओली शितलनिवासबाट बाहिरिएका छन् । आज विहान बसेको मन्त्रिपरिषदको आकिस्मक बैठकले संसद विघटनको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । Photo : M. Kalikote