मुख्यमन्त्री राईबाट कोभिड अस्पताल उद्घाटन (फोटोफिचर)


मोरङ, ५ पुसः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईबाट प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा विराटनगरमा निर्मित कोभिड अस्पतालको आइतबार उद्घाटन ।

तस्बिरः मनोज दाहाल-रासस