झाँक्री पक्राऊविरुद्ध प्रदर्शन (फोटोफिचर)


काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राऊ गरेको विरोधमा प्रदर्शन भएको छ । नेकपाका कार्यकर्ताले उनको पक्राऊविरुद्ध प्रदर्शन गरेका हुन् ।

आज शंखमुलस्थित निवासबाट झाँक्रीलाई राज्यविरुद्धको कसूरमा पक्राऊ पूर्जी जारी गरी प्रहरीले पक्राऊ गरेको थियो ।

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल

Skip This

Omoda E5 Pro