घोडेपानीको जङ्गलमा फुलेको लालीगुँरास(फोटोफिचर)


म्याग्दी, २१ फागुन: लालीगुराँसको सिजन सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँसको फूल ।

तस्बिर : सन्तोष गौतम-रासस