काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरस्थित् हेरिटेज गार्डेनमा उक्त भेला सुरु भएको हो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार भेला आज विहान ११ बजेबाट सुरु भएको हो । भेलामा जिल्लाका अगुवा कार्यकर्ता, केन्द्रीय समिति सदस्य र सांसदहरु सहभागी छन् ।




प्रतिक्रिया