सर्वोच्चको फैसलाविरुद्ध प्रचण्डद्धारा पूनरावलोकन निवेदन दर्ता (पूर्णपाठसहित)


काठमाडौं, १७ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्ने फैसलाविरुद्ध पूनरावलोकनको लागि निवेदन दिएका छन् ।

आज पार्टीका प्रभावशाली नेताहरुसहित अदालत पुगेर दाहालले पूनरावलोकनको लागि निवेदन दिएका हुन् । दाहालले सर्वोच्च अदालतबाट संस्थापित नजिर वा कानूनी सिद्धान्त प्रतिकुल निर्णय भएकोले पूनरावलोकन गर्न माग गरेका छन् । हेरौं उनको निवेदनको पूर्णपाठ :