काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनी भर्खरै शीतल निवास पुगेको शितलनिवास पुगेका हुन् ।
एमाले स्थायी कमिटी र मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न गएका हुन् । पछिल्लो राजनीतिक हलचलका बीच प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।




प्रतिक्रिया