प्रतिनिधिसभा बैठक जारी (भिडिओसहित)


काठमाडौं, १२ साउन । प्रतिनिधिसभाको बैठक जारी छ । बैठकमा अहिले सांसदहरुले आफ्नो भनाई राखिरहेका छन् ।