मदिरा उत्पादक संघको नवौं सभा सम्पन्न


काठमाडौं, ७ असोज । नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा वैजुप्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती र सचिवमा वरुणकुमार शााह चयन भएका छन्। यस्तै, सदस्यहरूमा किसन धनावत, भीमसेनकुमार श्रेष्ठ, नवीन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन्।

Skip This

Omoda E5 Pro