ओली पुगे गोदावरी (फोटोफिचर)


काठमाडौं, १३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गोदावरी पुगेका छन् । त्यहाँ रहेको सम्मेलन केन्द्रको उनले नीरिक्षण गरेका छन् ।

एमालेको विधान महाधिवेशन आयोजनास्थलका रुपमा गोदावरीलाई चयन गरिएको छ ।

तस्बिर स्रोतः ओलीको सचिवालय