राष्ट्रपतिले साइतमै लगाइन् टीका


काठमाडौं, २९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले साइत पारेर टीका लगाएकी छिन् । उनले १० बजेर २ मिनेट जाँदा राष्ट्रपति भवन शितलनिवासमा विजया दशमीको टीका लगाएकी हुन् ।

तस्बिर स्रोतः RSS