मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं, ८ पुस । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक नियमित बैठक भएको एक मन्त्रीले जनाए ।