प्रधानमन्त्री देउवाको सम्बोधन सुरु (लाईभ)


काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सुरु भएको छ ।

आफ्नो कार्यकाल ६ महिना पूरा भएका अवसरमा प्रधानमन्त्री देउवाले आज जनताको नाममा सम्बोधन गरेका हुन् ।

अहिले उनले सरकारले गरेका कामहरुको फेहरिस्त सुनाईरहेका छन् ।