काठमाडौं, ११ फागुन । नेप्सेमा आज १५ अंकको गिरावट आउँदा सबैभन्दा धेरै कारोबार नेपाल टेलिकमको भएको छ । आज नेपाल टलिकमले मात्रै १९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
नेप्सेको अनुसार आज घलेम्दी हाइड्रोपावरले १२ करोड ८५ लाखको शेयर कारोबार गरेको छ । यसैगरी, आज हिमालयन डिस्टिलरी लिमिटेडले ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेशनल हाइड्रोपावर कम्पनीले आज ९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।





प्रतिक्रिया