ठानो बत्ती बाल्दै महिला


लमजुङ, १८ फागुन । लमजुङ मध्यनेपाल नगरपालिकास्थित करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बालेमा सन्तान हुने वा पुत्रलाभ हुनुका साथै अन्य मनोकामना पूरा हुने जनविश्वासमा शिवरात्रि पर्वको अवसरमा मङ्गलबार राति सन्तान प्रातिका लागि उठेर ठानो बत्ती बाल्दै महिला । तस्वीरः जनक श्रेष्ठ÷रासस

Skip This

Omoda E5 Pro