इनारबाट तानेको धमिलो पानी भर्दैै भक्तपुरका महिला


भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिका–५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दैै महिला । काठमाडौँ उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौँसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न वाध्य छन् । तस्बिरः लक्ष्मी गारु÷रासस

Skip This

Omoda E5 Pro