ताप्लेजुङमा जौ टिप्दै महिला


ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ ।

तस्वीरः दिलकुमार लिम्बू÷रासस