कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित


काठमाडौं, ९ बैशाख । उम्मेदवारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ ।

दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अचानक स्थगित भएको हो ।

अब बैठक कहिले, कहाँ बस्ने केही बताइएको छैन् ।