नवराज विक लगायतको हत्याकाण्डको सम्झनामा माइतीघरमा नाटक (फोटोफिचर)


काठमाडौं, १० जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ।

१० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्डको दुई वर्ष पछि घटनाको सम्झनामा माइतीघरमा मण्डला थिएटरले नाटक मञ्चन गरेको छ ।

मंगलबार नवराज विक, गणेश बुढा मगर, टिकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द साही सन्जु विकले गरेको प्रतिरोधका सम्मान र सम्झनामा माइतीघरमा कार्यक्रमको आयोजना पनि गरिएको थियो । Photo : Mukunda Kalikote

Skip This

Omoda E5 Pro