काठमाडौं, २० जेठ । कास्की जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्यानलै निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा प्रमुखमा लिलाधर पौडेल, उपप्रमुखमा सरिता मालसहित सम्पुर्ण टिम विजयी भएको हो ।
त्यस्तै, सदस्यहरुमा सीतादेवी, राजु अधिकारी, हर्कबहादुर गुरुङ, बालिका सुवेदी, गणेश घर्ती लगायत निर्वाचित भएका छन् ।




प्रतिक्रिया