निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रतिनिधिसभातर्फका उम्मेदवारको बन्दसूची (सूचिसहित)


काठमाडौं, २३ असोज । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस बन्दसूचीको लिष्ट