लुम्बिनी सरकारको नेतृत्वमा एमालेका लिला गिरीले गरे दाबी पेश


काठमाडौं, २७ पुष । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा सत्ता गठबन्धनसहित लोसपाका ३ र २ स्वतन्त्र सांसद सहित गिरीले ५८ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख शेरचनसहित दाबी पेस गरेका हुन् ।