यसरी मनाइयो टुँडिखेलमा सोनाम ल्होछार (तस्बिरमा हर्नुहोस्)


काठमाडौं, ८ माघ । तामाङ समुदायको मुख्यपर्व सोनाम ल्होछार आज काठमाडौंस्थित टुँडिखेलमा पनि मनाइएको छ।

सरकारले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ।

तस्बिरहरु : मुकुन्द कालिकोटे