सरकारी वकिल कार्यालय भन्यो, ‘रविविरुद्ध जाहेरी दर्ता गर्नुपर्दैन’


काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे कुनै जाहेरी दर्ता नगर्नुपर्ने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ।

सरकारी वकील कार्यालयले रविको राहदानीबारे प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकोले सोही विषय सम्बन्धि फेरि जाहेरी नगर्नुपर्ने बताएको हो।

Skip This

Omoda E5 Pro