संसद्‍मा नै छैनन् सांसद


काठमाडौं, १२ फागुन । आजबसेको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बैठक गणपूरक संख्या नपुगेको भन्दै स्थगित भएको हो।

यस्तै, अर्को बैठक फागुन १५ गते १:०० बजे बस्ने जनाइएको छ।