काठमाडौं, २८ फागुन । रेशम नेपालीको लेखन तथा निर्देशनमा विचित्र टेलिश्रृंखला निर्माण हुने भएको छ।
कसिकोट इन्टरटेनमेन्टो प्रस्तुति रहेको टेलिश्रृङ्खला समसायिक पारिवारिक कथामा निर्माण हुँने बताइएको छ।
टेलिशृंखलाको छायांकन पोखराको कसीकोटमा भइरहेको जनाइएको छ।




प्रतिक्रिया