मन्त्रिपरिषद्‍ बैठक सुरु


काठमाडौं, ३० फागुन । सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु भएको छ।

बैठक ४ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो।

आजको बैठकले विभिन्न नीतिगत निर्णय हुने प्रधानमन्त्रीको सचिवालयमा जनाएको हो।