टुँडीखेलमा घोडाजात्रा (तस्बिरमा हेर्नुस)


काठमाडौं, ७ चैत्र । मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडीखेलमा घोडाजात्रा कार्यक्रम आयोजना गरेको छ।

नेपाली सेनाले विभिन्न कार्यकुशलता प्रदर्शन गर्नुका साथै विभिन्न प्रतियोगीताको पनि आयोजना गरेको थियो।

सो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उच्चपदस्थ ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

तस्बिरहरु : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro