नेपाली कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक


काठमाडौं १३ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक भोलि विहान ९ बजे पार्टी  केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकले सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल गर्ने बताईएको छ ।