प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौं, १५ बैशाख । नेपाल प्रहरीका १८ जना एसपी एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले १८ जना प्रहरी उपरीक्षक(एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको हो।