सुदूरका मुख्यमन्त्री शाहले गरे दोदोधरा आधारभूत अस्पतालको समुद्घाटन


काठमाडौं, १६ बैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीमा १५ शैयाको एक अस्पताल उद्‍घाटन गरेका छन्।

शुक्रबार मुख्यमन्त्री शाहले कैलालीको बर्दगोरिया गाउँपालिका-१ रहेको १५ शैयाको दोदोधरा आधारभूत अस्पतालको समुद्घाटन गरेका हुन्।