कोशी प्रदेशको विरोध गर्दै काठमाडौंमा मनाईयो उभौली पर्व (फोटोसहित)


काठमाडौं, २२ बैशाख । काठमाडौंमा कोशी प्रदेशको विरोध गर्दै उभौली पर्व मनाइएको छ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै काठमाडौंमा बस्दै आइरहेका किराँत समूदायले उभौली पर्व मनाएका हुन्।

तस्बिर : मुकुन्द कालिकोटे