पत्रकारहरुसँग बालकृष्ण खाँणको प्रतिक्रिया : भुटानी शरणार्थी प्रकरणमा म संलग्न छैन


काठमाडौं, ३१ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू यो प्रकरणमा संलग्न नभएको बताएका छन् ।

सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत लग्दै गर्दा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा खाँणले आफू यो प्रकरणमा संलग्न नभएको बताएका छन् । उनले भने, म संलग्न छैन ।”

Photo By: Mukunda Kalikote/ReportersNepal