किर्गिस्तानमाथि नेपालको जीत (फोटोफिचर)


काठमाडौं, ८ जेठ । नेपालले किर्गिस्तानमाथि जीत हासिल गरेको छ । काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटनमा नेपालले जीत हासिल गरेको हो । Photo By: Mukunda Kalikote/ Reporters Nepal