काठमाडौं, असार १० । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ र ५८ पैसा बिक्रीदर १६७ रुपैयाँ ३४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।





प्रतिक्रिया