भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


काठमाडौं,१२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएपछि उनलाई सिआईबीको टोलीले पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणमा गुरुङको नाम सुरुदेखि नै मुछिएको थियो । File Photo