प्रधानन्यायाधीश श्रेष्ठले गरे पदभार ग्रहण


काठमाडौं, ५ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन्।

आजै (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन्।

उनले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलले हिजो(सोमबार) श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

तस्बिर : मुकुन्द कालिकोटे

Skip This

Omoda E5 Pro