काठमाडौं, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबाट निष्पक्ष र अभिभावकीय भूमिका निर्वाह हुन
काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद मनीष झाले आजको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनको उम्मेदवारलाई सघाउने संकेत गरेका छन् । ‘म निर्वाचनको आचार संहितामा बाँधिएको छु ।
काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत शान्तिप्रक्रियालाई निष्कर्षमा पुर् याउन आफ्नो पार्टी सदैव सहयोगी रहँदै आएको बताएका छन् । ‘संक्रमणकालीन न्यायका लागि ढिला भएकै
काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिएकी छिन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज
काठमाडौं, २४ फागुन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार)देखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ। विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि
एजेन्सी । देशको सबैभन्दा खराब रेल दुर्घटनाप्रति आक्रोश व्यक्त गर्दै ग्रीसमा बुधबार ५० हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन्। साथै, मजदुरहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सामूहिक हडताल गरेका छन्। गत
काठमाडौ, २४ फागुन । अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा
काठमाडौ, २४ फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३
गलकोट, २४ फागुन । बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ। जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला
काठमाडौ, २४ फागुन । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई
काठमाडौं, २४ फागुन । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग निष्क्रिय भएकाले द्वन्द्वपीडितका निम्ति न्यायालय सक्रिय हुनुपर्ने अवस्था निम्तिएको औंल्याएका छन् । ‘विस्तृत
काठमाडौं, २४ फागुन । नेकपा (माओवादी क्रान्तिकारी) का वरिष्ठ नेता सीपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफ्नो पार्टीबीच एकता हुने स्थितिमा नरहेको बताएका छन् । ‘कुनै समय हामी एउटै