Logo

रिपोर्टर्स नेपाल

यी नदीहरुबाट खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ साउन । अविरल वर्षाका कारण देशभरका अधिकांश नदीहरुले खतरनाक रुप लिएका छन् । काठमाडौं उपत्यकाका नदीनालाको बहाव सतर्कता केन्द्र पार गरेको छ ।

विस्तृत पढ्नुहोस
उपत्यकाभरका खोला-नाला उर्लिए (फोटोफिचर)

काठमाडौं, ५ साउन । विहान देखिको भारी वर्षाले काठमाडौं उपत्यकामा नदीहरुले खतराको सतह पार गरेका छन् । बागमती नदी र आसपास नदीको बहाब बढेको छ । उपत्यकाका गोदावरी, कर्मनाशा, नख्खु,

उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ-प्रधानमन्त्री पत्नी राधिका शाक्य

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले केही नेताहरु बेक्कारमा कुदिरहेको टिपप्णी गरेकी छिन् । ओलीको राजीनामा माग्ने नेताहरुतर्फ संकेत गर्दै उनले बुढो दिमागलाई खियाको खियाई

झाँक्रीको ओलीलाई व्यङ्ग्य- राम चलचित्र ठोरीको अयोध्या दर्शकले खासै रुचाएनन्, आजै जबज रिलिज हुँदैछ

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै राम नेपाली कथानक चलचित्र ठोरीको अयोध्या दर्शकले खासै नरुचाएको लेखेकी छिन् । महाधिवेशन

काठमाडौं उपत्यकालगायत देशभर भारी वर्षा, नदीहरु खतरनाक बन्दै

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकालगायत देशका अधिकांश भु-भागमा भारी वर्षा भइरहेको छ । वर्षाले जनजीवन प्रभावित छ । विहानदेखि परेको वर्षाले नदी र खोलानालाको बहाव बढेको छ । उपत्यकालगायत

बादल र लेखराजले प्रचण्डको साथ छाडे

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान खुमलटारस्थित निवासमा आफूनिकट स्थायी कमिटी सदस्यहरुलाई बोलाए । पूर्व माओवादी स्थायी कमिटी सदस्यहरुसँग परामर्शका लागि बोलाएको भेलामा

गाडी चलाउने बारे व्यवसायी विभाजित

काठमाडौं, ५ साउन । सार्वजनिक सवारी साधन संचालन गर्ने बारेमा यातायात व्यवसायीहरु नै विभाजित भएका छन् । व्यवसायीहरुको एउटा समूहले आजदेखि यातायात सेवा सूचारु गर्ने जनाएको छ भने अर्को पक्ष

रुस कोरोनाविरुद्धको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढ्यो, परीक्षण सफलतातर्फ

एजेन्सी, ५ साउन । रुस कोरोना भाइरसको खोप उत्पादन गर्ने पहिलो देश बन्ने सम्भावना बढेको छ । उसले खोपको मानव परीक्षण गरिरहँदा सफलता देखिएको छ । रुसी समाचार संस्था तासका

मङ्गल मिसनका लागि युइएले यान पठायो

एजेन्सी, ५ साउन । संयुक्त अरब इमिरेट्स (युइए) ले मङ्गल मिसनका लागि यान पठाएको छ । आज विहान जापानको तानिगासिमा स्पेसपोर्टबाट यान जडित रकेट प्रक्षेपण गरिएको हो । यसअघि दुईपटक

लकडाउन फेरि लम्बिने, नयाँ ढाँचाबारे मन्त्रिपरिषद्ले आज निर्णय लिने

काठमाडौं, ५ साउन । लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ । ७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा

ओलीका खेर गएका पाँच तुरुप

काठमाडौं, ५ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र राजीनामा मागेपछि त्यसलाई टार्न एकपछि अर्को तुरुप फाल्दै आएका छन् । उनले अहिलेसम्म पाँचवटा तुरुप

साउनको पहिलो सोमबार पहिलोपटक पशुपति बन्द

काठमाडौं, ५ साउन । आज साउनको पहिलो सोमबार । पशुपतिनाथमा भक्तजनहरु बढी हुने दिन । तर, यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ बन्द भएको छ । पशुपतिनाथ साउनभर