Logo

रिपोर्टर्स नेपाल

महाभियोग समितिको बैठक बस्दै, यस्ता छन छलफलका अजेन्डा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा आजदेखि छलफल सुरु हुने भएको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको

विस्तृत पढ्नुहोस
कर्णालीमा गठबन्धन भए एमालेलाई हम्मे

काठमाडौं, भदौ १ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७४ सालको निर्वाचनमा गठबन्धन हुँदा संघीय संसद्मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसको कर्णाली प्रदेशबाट प्रतिनिधित्व शून्य रह्यो। प्रदेशसभातर्फ पनि कांग्रेसले प्रत्यक्षतर्फ एक सिट

गौतमको जोखिमपूर्ण यात्रा

काठमाडौं, भदौ १ । केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्। प्रधानमन्त्री

खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही

काठमाडौं, भदौ १ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी भएर तोकिएको समयमा निर्वाचन खर्च विवरण नबुझाउने १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई कारबाही प्रक्रिया सुरु गरेको छ। मंगलबार

प्रतिनिधि–प्रदेशसभा निर्वाचनका लागि ८४ दलको निवेदन

काठमाडौं, भदौ १ । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । आयोग सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका

दिपक सिंहका छोरा मुलधारको राजनीतिमा प्रवेश

हेटौंडा, भदौ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपकबहादुर सिंहका छोरा सम्राट सिंह राप्रपा मकवानपुरको जिल्ला सदस्य र उद्योग विभाग प्रमुखमा मनोनित भएका छन् । जिल्ला पदाधीकारी बैठक

नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिको ‘राजनीतिक कदम’

काठमाडौं, भदौ १ । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ । सत्तारूढ पाँच दलीय गठबन्धनको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिको कदमलाई

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ १ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । आजको बैठकमा बैठकमा आसन्न मंसिर ४

मतदाता शिक्षामा डिजिटल रणनीति फेल, फेरि घरदैलोमै

काठमाडौं, भदौ १ । नेपालमा ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको र त्यसमध्ये ६४.८ प्रतिशत हिस्सा मोबाइल इन्टरनेटले ओगटेको नेपाल दूरसञ्चार प्राधिकरणको आँकडा छ। यस हिसाबले मोबाइल इन्टरनेटमार्फत ठूलो जनसंख्यामा

नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने

काठमाडौं, भदौ १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी प्रतिनिधि सभामा मङ्गलबार पेस भइसकेको

फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव

काठमाडौं, भदौ १ । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा

काठमाडौं, भदौ १ । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा