Logo

रिपोर्टर्स नेपाल

कांग्रेसबाट विष्णुदेवी पुडासैनी राष्ट्रियसभा उपाध्यक्ष उमेदवार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने

विस्तृत पढ्नुहोस
चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

सिन्धुपाल्चोक, चैत २७ । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण

उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन, आजै चुनाव चिह्न दिइने

काठमाडौं, चैत २७ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनमा दर्ता भएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क)मा

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा, चैत २७ । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

गण्डकी, चैत २७ । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारी दर्ता, भोली निर्वाचन

काठमाडौं, चैत २७ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारीको प्रस्ताव दर्ता हुँदै छ । राष्ट्रिय सभा उपाध्यक्षका लागि भोली बुधबार निर्वाचन हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीलाई दल सबन्धी विधेयक पेस गर्न नदिने कांग्रेसको अडान कायमै

काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तीय आयोगको पाँचौं

सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौं, चैत २७। काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा

विश्वकप खेल्ने क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, चैत २७ । आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपालको

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ अन्य मुद्राको विनिमयदर ?

काठमाडौं, चैत २७ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

यी प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, चैत २७ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही