Logo

रिपोर्टर्स नेपाल

आज कहाँ–कहाँ वर्षा ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ११ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मनसुनमा रहेको आंशिक बदलीको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा

विस्तृत पढ्नुहोस
गाउँ–गाउँमा डेङ्गु फैलिँदै, स्थानीय तहलाई चासो न चिन्ता

काठमाडौं, असोज ११ । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन। स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

काठमाडौं, असोज ११ । गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा

इङ्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

एजेन्सी । युईएफए नेसन्स लिगमा इङ्ल्यान्ड र जर्मनीले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा इङ्ल्यान्ड र जर्मनीले ३-३ गोलको बराबरी खेल्दै अङ्क बाढेका हुन् । वेम्बली रंगशालामा भएको

एनसीसी र कुमारी बैंक गाभिने

काठमाडौं, असोज ११ । अन्ततः लामो प्रयासपछि नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ। दुबै बैंकबीच सोमबार एक कार्यक्रमका बीच मर्जर सम्झौतामा हस्ताक्षर

बडादसैंको आज दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै

काठमाडौं, असोज ११ ।  बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। देवी

सन्दीपलाई पक्राउ गर्न १ सय ९५ देशका प्रहरी सक्रिय

काठमाडौं, असोज ११ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो

आज असोज ११ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

आजको २०७९ असोज ११ गते मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको २७ । आश्विन शुक्लपक्ष द्वीतीया, दुर्गा पक्ष आज ब्रह्मचारिणी देवीको पूजा आरधना गर्ने दिन हो । दुर्गापक्षका समयमा काठमाडौंको गृहेश्वरी,

कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं, असोज ११ । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको

बलियो गठबन्धन: रणनीतिमा विपक्षी दल

काठमाडौं, असोज ११ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन तथा सिट बाँडफाँट’दयगत नेपाल कम्युनिस्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच आज छलफल हुँदै छ । छलफलका

हर्ष बडाईँ गरेर‍ हनुमानढोकाको दसैँ घरमा राखियो जमरा (फोटोफिचर)

काठमाडौं, असोज १० । परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा वैदिक विधिअनुसार घटस्थापना गरिएको छ । सोमबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी नेपाल पञ्चाङ्ग

कुन कामना पूरा गर्न नवरात्रमा कुन दिन कुन रूप भएकी देवीकाे पूजा गर्ने ? यस्ताे छ शास्त्रीय नियम

असाेज १० गते साेमबारबाट दुर्गापक्ष प्रारम्भ भएकाे छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन देखि दशैकाे पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात काेजाग्रत पूर्णिमाका दिन सम्म मनाउने प्रमुख पर्व हाे