Logo

रिपोर्टर्स नेपाल

नवौं राष्ट्रिय खेलकुदमा आज कुन–कुन खेल हुँदै?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कात्तिक २ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बुधबार विभिन्न २६ वटा खेल हुँदैछन् । बुधबार हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको

विस्तृत पढ्नुहोस
इस्टर्न हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, कात्तिक २ ।  इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज कार्तिक २ गते अन्तिम दिन रहेको छ ।कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौं, कात्तिक २ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न सूचना जारी गरेको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक गरेको सूचनामा महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन

दार्चुलामा लेकाली भेगमा हिमपात

दार्चुला, कात्तिक २ । दार्चुलाको लेकाली भेगमा मंगलबार अपराह्न हिमपात भएको छ। ब्यास र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागहरूमा हिमपात हुँदा चिसो बढेको छ। बिहानैबाट मौसममा बदली भएको र अपराह्न

स्वर्णपदक विजेता खेलाडी भन्छन्ः ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

–कृष्ण दवाडी कास्की, २ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। गण्डकी प्रदेशको गोरखाका

सन्दीप लामिछानेलाई आज तेस्रो पटक जिल्ला अदालत लगिदै

काठमाडौं, कात्तिक २ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज तेस्रो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । अनुसन्धानका लागि हिरासतमा

ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु

ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर

माध्यमिक तहको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं, कात्तिक २ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले असोज ३० र कात्तिक १ गते सञ्चालन भएको

माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान हट्यो

काठमाडौं, कात्तिक २ । अव माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र

बढ्दै छ ब्याजदरको चाप, ऋणीमाथि भार

काठमाडौं, कात्तिक २ । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै ऋणी तथा व्यवसायीमाथि ब्याजको चाप अझै बढ्ने भएको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब र राष्ट्र बैङ्कको ब्याज बढाउने नीतिगत

दुई अर्थविज्ञको चुनावी प्रतिस्पर्धा

चितवन, कात्तिक २ । चितवनको निर्वाचन क्षेत्र नं १ मा दुई अर्थविज्ञबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा (एमाले)बाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस (गठबन्धन)बाट विश्वनाथ पौडेलबीच चुनावी प्रतिस्पर्धा

कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र तयार

काठमाडौं, कात्तिक २ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दुईवटा प्रदेशका लागि मतपत्र छाप्ने काम सकिएको छ । निर्वाचन आयोगले कर्णाली र