Logo

मार्टिन मास्के

लाखमा नक्कली पासपोर्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,कार्तिक २१ । विदेशमा नक्कली नेपाली पासपोर्ट बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको

विस्तृत पढ्नुहोस
दिल्लीको धुलो तराई दिल्लीको धुलो तराई प्रदूषित

काठमाडौं,कार्तिक २१ । दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको

हराएको १७ बर्षपछि सेल्फीले भेटायो दिदी-बहिनीलाई

काठमाडौं, कार्तिक २० । घटना दक्षिण अफ्रिकाको हो । बाल्यकालमा नै छुटिएका दुई दिदीबहिनीको १७ वर्ष पछि सेल्फीले भेट गराइदिएको छ । जुम्ल्याहा दिदीबहिनीको रुपमा स्थानिय केपटाउनस्थित एक अस्तातालमा जन्मीएका

महिला र पुरुष फुटबल खेलाडीलाई बराबर तलव

सिड्नी, कात्तिक २० । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक पाउने भएका छन् । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको

‘प्लसटु टपर’ कविताको सपना रह्यो अधुरै

सिन्धुपाल्चोक, कार्तिक २० । सरकारी जागीर खाने लक्ष्य बोकेकी कविताको परिवार अहिले शोकमा छ । सरकारी जागिर खाने र परिवारको सहायता बन्ने सपना बोकेर घरबाट काठमाडौं हिडेकी तिनै कविताको आइतबार

चौलोको प्रख्यात बडाल जाँत आज (भिडीयोसहित)

काठमाडौं, कार्तिक २० । डडेल्धुरा जिल्लाको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत(मेला)को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको

नास्ट सेवा आयोग लथालिंग

काठमाडौं, कार्तिक २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगको कामकारबाही लथालिंग भएको छ। आयोग अध्यक्षको कार्यशैलीविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोगको सम्पूर्ण कामकारबाही ठप्प भएको हो।नयाँ कर्मचारी

विद्या–केपीद्वारा माधवसंग निरन्तर बदला

काठमाडौं, कार्तिक २० । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालमाथिको शृखला अझै रोकेका छैनन् । पार्टी एकता भएको १५ महिना पछि पद घटुवा

विमानस्थलमा पुनः ‘ड्युटी फ्रि शप’

काठमाडौं, कार्तिक २० । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री

शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान

काठमाडौं, कार्तिक २० । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर आगामी शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान सुरु हुने भएको छ । टुँडिखेल मैदान मात्रै नभएर आपत विपतको समयमा छाना बनेको भन्दै मिचिएको टुँडिखेल

संसदीय समितिले लुकायो एक अर्ब २० करोड घोटालाको प्रतिवेदन

काठमाडौं,कार्तिक २० । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको ‘अनियमितता’ काण्ड संसदीय समितिले गुपचुप राखेको छ। एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्रा्ष्ट्रिय सम्बन्ध

दलालसंग धान किन्छ खाद्य संस्थान

काठमाडौं, कार्तिक २० । नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको